Back To Top

माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा क्षति, विद्युत् उत्पादन बन्द
September 28, 2024

माथिल्लो तामाकोशीको बाँध क्षेत्रमा क्षति, विद्युत् उत्पादन बन्द

दोलखा: अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाटै विद्युत् उत्पादन बन्द गरिएको छ ।
 काठमाडौंको आधा क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध
September 28, 2024

 काठमाडौंको आधा क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध

काठमाडौं निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो । नेपाल विद्युत्  प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति
कुलेखानी जलाशय भरियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
September 28, 2024

कुलेखानी जलाशय भरियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ । जलशायमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५.४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ । पानीको सतह बढ्नथालेपछि
नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई आग्रह
September 25, 2024

नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई आग्रह

काठमाडौं: स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । कार्कीले नेपालमा
एक महिनामा दुई सय ७०  मेगावाट विद्युत् थपिँदै
September 25, 2024

एक महिनामा दुई सय ७० मेगावाट विद्युत् थपिँदै

काठमाडौ एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट, रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक
त्रिशूली थ्री बी सबस्टेशनको अनुगमनमा ऊर्जा मन्त्री
September 24, 2024

त्रिशूली थ्री बी सबस्टेशनको अनुगमनमा ऊर्जा मन्त्री

काठमाडौं: आईतबारदेखि विभिन्न आयोजनास्थल भ्रमणमा निश्किएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मंगलबार रसुवाका ऊर्जा सम्बद्ध आयोजना हेर्न पुगेका छन् । सोमबार ढल्केवर सबसटेसन हेर्न पुगेका मन्त्री मँगलबार भने रसुवा पुगेका हुन् । रसुवामा उनले निर्माण सम्पन्न हुनै लागेको त्रिशूली