Back To Top

काबेली प्रसारणलाइन मर्मतमा प्राधिकरण र निजी क्षेत्र साथसाथ
October 18, 2024

काबेली प्रसारणलाइन मर्मतमा प्राधिकरण र निजी क्षेत्र साथसाथ

इलाम: इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा प्रसारण लाइन पुनर्निर्माण
विपतको असर: विद्युत् निर्यात एकतिहाइ मात्रै
October 18, 2024

विपतको असर: विद्युत् निर्यात एकतिहाइ मात्रै

काठमाडौ: गत असोजमा आएको वर्षा र बाढीका कारण क्षतिग्रस्त कतिपय जलविद्युत् आयोजना पुनः सञ्चालन हुन नसक्दा नेपालको निर्यात व्यापार नराम्रो संग प्रभावित भएको छ । भारतमा अल्पकालीन तथा मध्यकालीन संझौतामार्पत करिव १ हजार मेगावाट विद्युत् निर्यात गर्ने अनुमति पाएर गत
४९ उद्योगलाई विद्युत् महशुल तिर्न १५ दिनको म्याद
October 12, 2024

४९ उद्योगलाई विद्युत् महशुल तिर्न १५ दिनको म्याद

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । सुचनामा प्रत्येक उद्योगले तिनु पर्ने बाँकी वक्यौता रकम पनि उल्लेख गरिएको छ । तोकिएको
दुई महिनामा ७ अर्ब ५५ करोडको विद्युत् निर्यात
October 9, 2024

दुई महिनामा ७ अर्ब ५५ करोडको विद्युत् निर्यात

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट
कुलमानमाथि हस्तक्षेपको प्रयासमा ऊर्जा मन्त्री
October 9, 2024

कुलमानमाथि हस्तक्षेपको प्रयासमा ऊर्जा मन्त्री

काठमाडौं ठाडो हस्तक्षेपबाट नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति परिवर्तन गर्ने प्रयासमा असफलता भोगेका ऊर्जा स्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले अर्को हस्तक्षेप गर्दै मन्त्रालयमार्फत सञ्चालक समितिको बैठक राख्ने प्रयास गरेका छन् । खड्काले ऊर्जा मन्त्रालयका सहसचिव मार्फत बुधबार बिहान ११
‘निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर’
October 8, 2024

‘निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर’

काठमाडौँ : उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् । मन्त्री खड्काले सोमबार आयोजित ‘शुभकामना तथा चियापान’ कार्यक्रममा निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर दिनेगरी मन्त्रालयले छलफल