Back To Top

अनुदानका विद्युतीय चुलो ६२ प्रतिशतमात्रै प्रयोगमा
October 30, 2024

अनुदानका विद्युतीय चुलो ६२ प्रतिशतमात्रै प्रयोगमा

काठमाडौ: विद्युतीय चुलो प्रवर्दनका निमित्त सरकार तथा विभिन्न दातृ निकायले उपलब्ध गराएका विद्युतीय चुलो उपभोक्ताले भने कम प्रयोग गरेको पाइएको छ । सरकारी पूर्ण अनुदान तथा गैर सरकारी संस्थाहरुको आँशिक अनुदानमा चुलो प्राप्त गरेपनि विभिन्न कारणले प्रयोग नगरको पाइएको हो
१३ उद्योगले तिरे बक्यौता, तिहारमा पनि तिर्न पाइने
October 30, 2024

१३ उद्योगले तिरे बक्यौता, तिहारमा पनि तिर्न पाइने

काठमाडौः डेडिकेटेड र ट्रङ्कलाईन महशुल विवादमा रहेका ४९ मध्ये १३ वटा उद्योगहरुले प्रिमियम वापतको वक्यौता रकम किस्ताबन्दीमा तिरेको छन् । पछिल्लो पटक सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग ले किस्ता तिरेको हो । यस अघि निजी क्षेत्रको ठूलो उद्योग सर्बोत्तम सिमेन्टले
उर्जा मन्त्रीलाई चेतावनी: आक्रेाश नियन्त्रण गर्न मुस्किल पर्ला
October 28, 2024

उर्जा मन्त्रीलाई चेतावनी: आक्रेाश नियन्त्रण गर्न मुस्किल पर्ला

काठमाडैां। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी तथा पहिरो प्रभावित जलविद्युत आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजिक गर्न नसक्ने भए हात उठाउनुपर्ने बताएका छन् । सोमवार अध्यक्ष कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डल र ऊर्जा जलस्रोत
 महसुल नतिरे विद्युत चोरीको कसुरमा कारबाही: पुन
October 28, 2024

 महसुल नतिरे विद्युत चोरीको कसुरमा कारबाही: पुन

काठमाण्डौं; नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुन अनन्तले  उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरे बापतको विद्युत महसुल तिर्न अटेरी गरेकामा आपत्ति जनाएका छन् । डेडिकेटेड र ट्रंक लाइन विवादबारे सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा
तीन उद्योगले बक्यौता बुझाए
October 28, 2024

तीन उद्योगले बक्यौता बुझाए

काठमाडौं तीन उद्योगले बक्यौता बुझाएपछि नेपाल विद्युत प्राधिकरणले लाइन जोडिदिएको छ । प्राधिकरण उच्च स्रोतका अनुसार ठूलो बक्यौता रहेका उद्योगहरु समेत किस्ताबन्दीमा तिर्न तयार हुन थालेका छन् । ‘सर्वोत्तम सिमेन्टले पहिलो किस्ता बुझाएको छ । २८ किस्तामा बुझाउन तयार भएको
दुई उद्योगले तिरे महशुल, जोडियो बिजुली
October 25, 2024

दुई उद्योगले तिरे महशुल, जोडियो बिजुली

काठमाडौः बुटवलका २ उद्योगले डेडिकेटेड र ट्रङ्क लाइन वापतको महशुलको किस्ता बुझाएका छन् । किस्ता तिरेपछि विद्युत् आपूर्ति सूचारु गरिएकोे नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । महशुल तिर्नेमा बुटवल वितरण केन्द्र अन्तरगतका जिबी टेक्सटाइलका २ उद्योग रहेका छन् । ती