Back To Top

बिजुली किन्न नेपाल आइन बङ्गलादेशकी मन्त्री
October 3, 2024

बिजुली किन्न नेपाल आइन बङ्गलादेशकी मन्त्री

काठमाडौँः लामो समय देखि चर्चा भइरहेको र प्रक्रियामा अल्झँदै आएको नेपाल-बङ्गलादेश विद्युत् व्यापार प्रक्रियालाई अन्तिम निश्कर्ष दिन बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना नेपाल आएकी छन् । काठमाडौँमा बिहिबार हुन लागेको नेपाल–बङ्गलादेश उर्जा व्यापार  सम्झौताका लागि
माथिल्लो तामाकोशी मुर्झाउने प्रयासमा लागे कुलमान
October 2, 2024

माथिल्लो तामाकोशी मुर्झाउने प्रयासमा लागे कुलमान

काठमाडौं, सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको  माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ ।गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा
टावर ढल्दा होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द
October 1, 2024

टावर ढल्दा होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

काठमाडौ बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो । टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको
तेस्रो पुरानो जलविद्युत् तहस नहस
October 1, 2024

तेस्रो पुरानो जलविद्युत् तहस नहस

पनौती: देशभरका करिव २ दर्जन जलविद्युत् आयोजनामा अवरिल वर्षापछिको बाढीले असर गरेकामा बनेपाको पनौतिमा रहेको नेपालको तेस्रो पुरानो जलविद्युत् आयोजना ‘पनौती जलविद्युत् केन्द्र पनि तहस नहस भएको छ । शनिबारको बाढीले केन्द्रको पावर हाउ्रस लेदो र गेग्रान ल भरिएको छ
बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार त्रिपक्षीय सम्झौता
September 30, 2024

बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार त्रिपक्षीय सम्झौता

काठमाडौं नेपालबाट बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुने भएको छ । मंगालबारदेखि राजधानीमा सुरु हुन लागेको नेपाल बँगलादेश संयुक्त कार्यदल तथा संयुक्त निर्देशन समितिको बैठकको अवसरमा यस्तो संझौताको पनि तयारी भएको ऊर्जा जलस्रोत तथा
नेपालको उर्जामा ८२ खर्ब लगानी आवश्यकः जाइका
September 30, 2024

नेपालको उर्जामा ८२ खर्ब लगानी आवश्यकः जाइका

काठमाडौः मुलुकको आन्तरिक आवश्यकता तथा ऊर्जा क्षेत्रबाट उचित लाभ सुरक्षित गर्ने हो भने नेपालमा सन् २०४० सम्मका लागि मात्रै करिव ८२ खर्ब रुपैयाँ यो क्षेत्रमा लगानी गर्नु पर्ने देखिएको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका)ले तयार पारेको एकिकृत ऊर्जा प्रणाली