Back To Top

विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
December 19, 2025

विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ। बिहीबार कार्यकारी निर्देशकलाई भेट्दै इप्पानले निजी क्षेत्र प्रसारण लाइन निर्माणका लागि तयार रहेको तथा विद्युत
कर्णाली चिसापानी जलविद्युत् अगाडि बढाउँदै छौं  : मन्त्री घिसिङ
December 17, 2025

कर्णाली चिसापानी जलविद्युत् अगाडि बढाउँदै छौं : मन्त्री घिसिङ

टीकापुर: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन (डीपीआर) सुरु गर्न लागिएको बताएका छन् । कैलालीको जानकी गाउँपालिका–दुर्गौलीमा मंगलबार आयोजित कार्यक्रममा
चिसो बढेसँगै विद्युत उत्पादन प्रभावित
December 15, 2025

चिसो बढेसँगै विद्युत उत्पादन प्रभावित

रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको
मन्त्री घिसिङ र भारतका अतिरिक्त सचिवबीच भेटवार्ता
December 10, 2025

मन्त्री घिसिङ र भारतका अतिरिक्त सचिवबीच भेटवार्ता

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा
प्राधिकरकणमा हितेन्द्रदेव शाक्यको पुनर्वहाली
December 8, 2025

प्राधिकरकणमा हितेन्द्रदेव शाक्यको पुनर्वहाली

काठमाडाैँ । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ । सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय बदर गर्दै शाक्यलाई पुनः प्राधिकरणकै कार्यकारी निर्देशक पदमा पुनर्स्थापना गर्न आदेश दिएको
विद्युतीय तार भूमिगत गर्ने काम अगाडि बढाइने
December 8, 2025

विद्युतीय तार भूमिगत गर्ने काम अगाडि बढाइने

काठमाडौं : काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ । तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र समन्वय गर्न प्राधिकरणका निर्देशक र महानगरपालिका