Back To Top

कीर्तिपुर वितरण केन्द्र पुरष्कृत
August 17, 2024

कीर्तिपुर वितरण केन्द्र पुरष्कृत

काठमाडौ, नेपाल विद्युत प्राधिकरणको कीर्तिपुर वितरण केन्द्र कार्यासम्पादनमा उत्कृष्ट २५ कार्यायलमा पर्न सफल भएको छ । प्राधिकरणको ३९ओै वार्षिकोत्सबको अवसरमा शनिबार सो कार्यालयलाई पुरष्कृतसमेत गरिएको छ । उर्जा,जलस्रोत तथा सिंचाइ  मन्त्रालय तथा ने वि प्रा उच्च व्यवस्थापनको मुल्यांकनमा उत्कृष्ट कार्यसम्पादन गर्ने
अपर बलेफीमा जुट्यो लगानी
August 16, 2024

अपर बलेफीमा जुट्यो लगानी

काठमाडौ । ४६ मेगावाटको अपर बलेफी हाइड्रोपावर लक्ष्मी सनराइज बैंक लि. को अगुवाईमा ऋण लगानी गर्ने संझौता भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका स्थित बलेफी नदीमा बन्ने सो आयोजनाका लागि सहवित्तियकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर लि. बीच
ढल्केबर–लोहारपट्टी प्रसारणलाईन तयार, जनकपुर क्षेत्रमा गुणस्तरीय बिजुली
August 16, 2024

ढल्केबर–लोहारपट्टी प्रसारणलाईन तयार, जनकपुर क्षेत्रमा गुणस्तरीय बिजुली

काठमाडौं। धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ । धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल
बिजुली चुहावट आधा घटाइसक्दा बर्सैनि १२ अर्ब आम्दानी
August 11, 2024

बिजुली चुहावट आधा घटाइसक्दा बर्सैनि १२ अर्ब आम्दानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष (आव) २०७२/७३मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१मा १२
प्राधिकरणले बुझायो लेखालाई टिओडीसहितका प्रमाण
August 8, 2024

प्राधिकरणले बुझायो लेखालाई टिओडीसहितका प्रमाण

काठमाडौ, नेपाल विद्युत् प्राधिकरणले टिओडी मिटरको डेटासहितका विभिन्न प्रमाणहरु संसदको सार्वजनिक लेखासमितिलाई बुझाएको छ ।डेडिकेटेड र ट्रंकलाईनको प्रिमियम महशुल विवादमा गत सुक्रबारको लेखासमितिले प्राधिकरणसँग खोजेखअनुसार विवरण प्राधिकरणले उपलब्ध गराएको हो । लेखा समिति सचिवालयलाई बुझाइएको विवरणहरुमा भक्तबहादुर पुन र मनोज
तीन उद्योगले तिरे बिजुलीको बक्यौता
August 8, 2024

तीन उद्योगले तिरे बिजुलीको बक्यौता

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको सुविधा लिएवापत तिर्नुपर्ने प्रिमियम महसुलको विषयमा नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच विवाद चलिरहेका बेला तीन उद्योगले भने बक्यौता तिरेका छन् । प्राधिकरणका अनुसार यसरी तिर्नेमा सोना प्याकेजिङ, सोना पोलिमर्स र यशोदा फुड्स छन् । बक्यौता