Back To Top

अन्तरदेशीय प्रशारणलाईन निर्माणमा पनि निजी क्षेत्रलाई स्पेस
May 2, 2025

अन्तरदेशीय प्रशारणलाईन निर्माणमा पनि निजी क्षेत्रलाई स्पेस

काठमाडौँ:  सरकारले विद्युत् प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने नीति लिएको छ । आज सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा अन्तरदेशीय प्रसारणलाइन निजी क्षेत्रलाई निर्माण गर्न दिन सकिने उल्लेख गरिएको छ । “निजी क्षेत्रको समेत
प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती
May 2, 2025

प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती

काठमाडौँ । ७ वर्षदेखि निरन्तर नाफाको विवरण बुझाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले यसपटक एकाएक ५ अर्ब रुपैयाँ सञ्चित घाटाको विवरण सार्वजनिक गरेको छ । प्राधिकरण कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई निश्कासन गरिएपछि आएका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणको यथार्थ अवस्था
प्रत्युत्पादक बन्यो स्वेतपत्र प्रकरण
April 29, 2025

प्रत्युत्पादक बन्यो स्वेतपत्र प्रकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नोक्सानी पुराएको भाष्य निर्माण गर्न उद्धत स्वेतपत्र प्रकरणले अन्ततः वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काका लागि प्रत्युत्पादक बनेको छ । प्राधिकरण घाटामा रहेको
नेपालमा एमसीसीको प्रशारणलाईन परियोजना जारी रहने संकेत
April 25, 2025

नेपालमा एमसीसीको प्रशारणलाईन परियोजना जारी रहने संकेत

काठमाडौ । अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालसहित ४ वटा देशमा सहायता कार्यक्रम तत्काल बन्द नगर्ने संकेत गरेको छ। अमेरिकामा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएर आएपछि उनका विश्वासपात्र एलोन मस्क नेतृत्वको सरकारी दक्षता विभागले नेपालसहित चार
दुई अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच सम्झौता
April 22, 2025

दुई अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच सम्झौता

काठमाडौं । नेपाल र भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि  सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा उक्त सम्झौता भएको हो ।
प्रसारण लाइन  उद्घाटन गर्न भारतीय मन्त्रीद्वारा अस्वीकार
April 22, 2025

प्रसारण लाइन उद्घाटन गर्न भारतीय मन्त्रीद्वारा अस्वीकार

काठमाडौ । भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरले कोशी कोरिडर २२० केभी प्रसारण लाइन) को उद्घाटन गर्न अश्वीकार गरेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयले सो कार्यक्रममको कार्यसूचि तय गरेपनि भारतीय पक्षले यसलाई अस्वीकार गरेको जनाइएको छ । आज मंगलबार साढे