Back To Top

विद्युत् खपत र महशुल भुक्तानी हेरेर उत्कृष्ट ग्राहक चयन
May 26, 2025

विद्युत् खपत र महशुल भुक्तानी हेरेर उत्कृष्ट ग्राहक चयन

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले अत्याधिक विद्युत खपत तथा नियमित महशुल भक्तानीलाई आधार बनाई केन्द्र र प्रदेश स्तरका सर्वाधिक महत्वपुर्ण र अत्यन्त महत्वपुर्ण उपभोक्ताहरूको नाम सार्वजनिक गरेको छ । प्रत्येक प्रादेशिक कार्यालयबाट दश ग्राहकको दरले ७० तथा देशै भरिबाट १०
सान्भी इनर्जीको आईपीओ आवेदन खुला
May 23, 2025

सान्भी इनर्जीको आईपीओ आवेदन खुला

काठमाडौं । सर्वसाधारणका लागि सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) शुक्रबारदेखि आवेदन  खुलेको छ । सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि १३ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।  न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन
जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली जडान गर्न संझौता
May 21, 2025

जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली जडान गर्न संझौता

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)बीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । बुधवार राष्ट्रिय मनसुन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ऊर्जामन्त्री
भारतमा दैनिक २०० मेगावाटसम्म विद्युत् निर्यात
May 21, 2025

भारतमा दैनिक २०० मेगावाटसम्म विद्युत् निर्यात

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले छिमेकी राष्ट्र भारतमा विद्युत् बिक्री गर्न थालेको छ । केहीदिन यता परेको वर्षाका कारण विद्युत् उत्पादन बढेपछि प्राधिकरणले विद्युत् निर्यात सुरु गरेको हो । गत शनिबारदेखि दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको प्राधिकरणका प्रवक्ता
हितेन्द्रले भने– चिन्ता लिनुपर्ने अवस्था छैन
May 17, 2025

हितेन्द्रले भने– चिन्ता लिनुपर्ने अवस्था छैन

काठमाडौ । बिहीबार एक्कासि विद्युत् अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले कुनै चिन्ता नलिन आग्रह गरेका छन्। शुक्रबार पत्रकारहरुसँग उनले बिहीबार भएको अवरुद्धलाई उदाहरणका रुपमा लिँदै विद्युत् उत्पादनसँगै प्रसारण नेटवर्क पनि त्यही गतिमा अघि बढाउनुपर्ने अन्यथा
प्राधिकरणले खुलायो विद्युत खरिद विक्री संझौता
May 14, 2025

प्राधिकरणले खुलायो विद्युत खरिद विक्री संझौता

काठमाडौ नेपाल विद्युत प्राधिकरणले थप ५४ जलविद्युत् आयोजनाबाट ४ हजार ८ सय ६५ मेगावाट विद्युत् प्राप्त गर्ने गरी विद्युत् खरिद संझौता पिपिएका गर्ने भएको छ ।प्राधिकरणले बुधबार एक सार्वजनिक सूचनामार्फत सम्बन्धित जलविद्युत् प्रवर्दकहरुलाई एक महिनाभित्र प्राधिकरणका सम्पर्क गर्न भनिएको छ