Back To Top

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता
December 9, 2024

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गर्नु भएको हो । इर्खुवा हाइड्रोले
चितवनमा विध्युतीय तार भूमिगत ७० प्रतिशत पुरा
December 5, 2024

चितवनमा विध्युतीय तार भूमिगत ७० प्रतिशत पुरा

चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार
अप्पर तामाकोशीको बिजुली पुस १० देखि
December 4, 2024

अप्पर तामाकोशीको बिजुली पुस १० देखि

काठमाडा । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र बिजुली उत्पादन सुरु गर्ने भएको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका
जलविद्युतको शेयर किन्न विपन्नलाइ विना धितो ऋण 
December 2, 2024

जलविद्युतको शेयर किन्न विपन्नलाइ विना धितो ऋण 

काठमाडौँ । सरकारले जल विद्युत् आयोजनामा लगानी गर्न विपन्न बर्गका नागरिकलाई विना धितो कर्जा उपलब्ध गराउने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनताको जलविद्यत् कार्यक्रमको कार्यविधि संसोधन गरेर यस्तो व्यवस्था गरेको हो । उर्जामन्त्री दीपक खड्काको पहलमा ‘जनताको
रिलायन्स स्पिनिङलाई अन्तरिम आदेश दिन अस्वीकार
December 2, 2024

रिलायन्स स्पिनिङलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं : सुनसरी जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाश राउतको इजलासले अन्तरिम आदेश जारी नहुने फैसला हिजो गरेको हो । विद्युत् प्राधिकरणले गत असोज २४ गते डेडिकेटेड र ट्रंक लाइनका बक्यौता नबुझाए
बाह्रबिसे सबस्टेसन जेठभित्र सम्पन्न
December 1, 2024

बाह्रबिसे सबस्टेसन जेठभित्र सम्पन्न

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ ।सबस्टेसनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ ।सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक