Back To Top

राहुघाट जलविद्युतको  म्याद तेस्रोपटक थप
July 21, 2025

राहुघाट जलविद्युतको म्याद तेस्रोपटक थप

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स ९जेपी०ले ४५
जलविद्युत् आयोजनामा बाढीको पूर्वतयारीका लागि आग्रह
July 19, 2025

जलविद्युत् आयोजनामा बाढीको पूर्वतयारीका लागि आग्रह

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सम्पूर्ण जलविद्युत् आयोजनाहरुलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीहरुमा पानीको
बीपीसीबाट वाहिरिँदै नर्वेजियन लगानीकर्ता
July 16, 2025

बीपीसीबाट वाहिरिँदै नर्वेजियन लगानीकर्ता

बुटवल पावरको विदेशी लगानीकर्ता नर्वेजियन कम्पनीले आफ्नो सेयर कारोबार मूल्यमा बिक्री गर्ने भएको छ । नर्वेजियन कम्पनी आइकेएन नेपालसँग रहेको ५ लाख ३८ हजार ६८९ कित्तासहित कुल ११ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्रीमा ल्याउन लागेको हो । यसअघि नर्वेजियन
इप्पानको साधारणसभा: आसंका र आश्वासन आदान प्रदान
July 15, 2025

इप्पानको साधारणसभा: आसंका र आश्वासन आदान प्रदान

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको २३औ वार्षिक साधारण सभा ऊर्जा उद्यमीको आशंका तथा त्रास र सरकारी तवरबाट ढाडस आदान प्रदानको थलो बनेको छ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको
बाँध घटाएर बन्ने भयो बेतन कर्णाली
July 14, 2025

बाँध घटाएर बन्ने भयो बेतन कर्णाली

काठमाडौँ, भारतीय लगानीको जीएमआर अप्पर कर्णाली हाइड्रो पावर कम्पनीसँग समझदारी भएपछि अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको समेत लगानीमा यो आयोजना बनाउने गरी २०७४ सालमै बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी
वाढीकेा क्षतिले ईप्पान दुखित
July 10, 2025

वाढीकेा क्षतिले ईप्पान दुखित

काठमाडौं : चीनको तिब्बत हुँदै नेपाल प्रवेश गरेको लेहेन्दे खोला (भोटेकोशी)मा असार २४ गते मंगलबार आएको भीषण बाढीले रसुवा र नुवाकोटका निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत आयोजना र सुख्खा बन्दरगाहमा पुर्‍याएको क्षतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल