July 3, 2025
इप्पान पावर समिट असोज १ र २ गते
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले असोज १ र २ गते ‘पावर समिट–२०२५’ आयोजना गर्ने भएको छ । इप्पानले ‘मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ नाराका साथ पावर समिट आयोजना गर्न लागेको हो । बिहीबार
- 102
- 0
- 0