
April 24, 2025
हिन्दकुश-हिमालयमा २३ वर्षकै न्यून हिममात
काठमाडौं । वैज्ञानिकहरूले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा चेतावनी दिएका छन् कि एसियाको हिन्दुकुश—हिमालय पर्वत शृङ्खलामा हिउँपात २३ वर्षमा सबैभन्दा कम भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनले ूहिन्दुकुश—हिमालय क्षेत्रमा मौसमी हिउको मात्रमा ठूलो
- 104
- 0
- 0