Back To Top

वाढीले त्रिशुली थ्री बी हब सबस्टेसनमा क्षति
July 30, 2025

वाढीले त्रिशुली थ्री बी हब सबस्टेसनमा क्षति

काठमाडौं । आज बिहान करिब ३ः०० बजेदेखि भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलसतह एक्कासि बढेको छ । बाढीको प्रभाव रसुवा र नुवाकोटका तटीय क्षेत्रहरूमा देखिन थालेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । नुवाकोटका सहायक प्रमुख
मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा
July 25, 2025

मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारको साउन ७ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार
जलविद्युत् आयोजनामा बाढीको पूर्वतयारीका लागि आग्रह
July 19, 2025

जलविद्युत् आयोजनामा बाढीको पूर्वतयारीका लागि आग्रह

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सम्पूर्ण जलविद्युत् आयोजनाहरुलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीहरुमा पानीको
अधिकांश भागमा आज वर्षाको सम्भावना
July 2, 2025

अधिकांश भागमा आज वर्षाको सम्भावना

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । सोही कारण देशका अधिकांश भागमा आज वर्षाको सम्भावना रहेको छ । आज देशभर साधारणतया
बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
June 29, 2025

बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

नवलपरासी बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको
महाकालीमा पानी बढेपछि सवारी आवतजावतमा रोक
June 29, 2025

महाकालीमा पानी बढेपछि सवारी आवतजावतमा रोक

कञ्चनपुर। महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । “महाकालीमा