Back To Top

कोशी प्रदेशका ४२ हिमताल उच्च जेाखीममा
November 22, 2025

कोशी प्रदेशका ४२ हिमताल उच्च जेाखीममा

संखुवासभा । जलवायु परिवर्तनका कारणले संखुवासभाको चारसहित कोशी प्रदेशका ४२ हिमताल उच्च जोखिममा परेको पाइएको छ । एसियाली माउन्टेनियरिङ तथा विकास केन्द्र (इसिमोड) ले शुक्रबार सदरमुकाम खाँदबारीमा अन्तरक्रियाका क्रममा यस्तो यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । २०२० को अध्ययन प्रतिवेदन अनुसार
मुग्लिन–नारायणगढ सवारी आवागमन पुनः सुरु
October 31, 2025

मुग्लिन–नारायणगढ सवारी आवागमन पुनः सुरु

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पुनः सुरु भएको छ । केही समयका लागि सडक अवरुद्ध भए पनि अहिले आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । माथिबाट
सङ्कटग्रस्त घोषणाहुँदा इलामलाई के सहयोग ?
October 10, 2025

सङ्कटग्रस्त घोषणाहुँदा इलामलाई के सहयोग ?

काठमाडौँ । सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
Geo
October 4, 2025

लामो दूरीका यातायात तीन दिनका लागि बन्द

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
Geo
October 4, 2025

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । शुक्रबार रातीदेखि अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बाटो दुईतर्फी नै अवरुद्ध भएको
मर्मत उद्दारको तयारीमा जुट्न घिसिङको निर्देशन
Geo
October 3, 2025

मर्मत उद्दारको तयारीमा जुट्न घिसिङको निर्देशन

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढी पहिरोको सम्भावित जोखीमको अवस्था बुझेर पूर्वतयारीका काममा जुट्न सडक बिभाग मातहतलगायत विभिन्न कार्यालयहरुलाई निर्देशन दिएका छन् । “बिज्ञका विश्लेषण र रास्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणबाट जारी भएको सूचना