Back To Top

तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो
Air
December 29, 2025

तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो

काठमाडौं : देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको २०८२ पुष १४ गते सोमबार बिहान ८ बजे जारी आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु
कार्बन व्यापारमा अव निजी क्षेत्रपनि समेटियो
December 11, 2025

कार्बन व्यापारमा अव निजी क्षेत्रपनि समेटियो

काठमाडौँ। निजी क्षेत्रले गरेको कार्बन उत्सर्जन न्यूaनीकरणलाई पनि कार्बन व्यापारमा समेट्ने गरी सरकारले कार्बन व्यापार नियमावली, २०८२ कार्यान्वयनमा ल्याएको छ । मङ्गलबार नेपाल राजपत्रमा प्रकाशित भएसँगै नियमावली कार्यान्वयनमा आएको हो । नियमावलीले विगतमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका परियोजना मात्र कार्बन
हिमपात र शीतलहरबाट जनता जेागाउन कार्य येाजना
Air
November 19, 2025

हिमपात र शीतलहरबाट जनता जेागाउन कार्य येाजना

काठमाडौं: सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रमा सम्भावित हिमपात र तराई–मधेसमा हुन सक्ने शीतलहरबाट सुरक्षा प्रदान गर्न राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा तयार गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको परामर्शपछि कार्ययोजनालाई अन्तिम रूप दिएको हो ।
आजदेखि मौसममा क्रमिक सुधार हुने
Air
November 1, 2025

आजदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भई भारतको छत्तीसगढ आसपासमा केन्द्रित चक्रवात ‘मोन्था’को प्रभाव कम हुँदै गएपछि नेपालमा आजदेखि मौसममा क्रमिक सुधार हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
October 30, 2025

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२
बंगाली मोन्थाले नेपालमा हिमपात र वर्षा
Air
October 30, 2025

बंगाली मोन्थाले नेपालमा हिमपात र वर्षा

काठमाडौँ । आगामी २४ घण्टामा देशका अधिकांश भू-भागमा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेकाे बुलेटिनअनुसार आज राति देशभर साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै