Back To Top

मौसम सुधार हुन अझै २ दिन लाग्ने
March 12, 2026

मौसम सुधार हुन अझै २ दिन लाग्ने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका धेरै भू-भागमा केही दिनदेखि तुवाँलोको प्रभाव देखिएको जनाएको छ। महाशाखाले  गरेको विशेष मौसम बुलेटिनमा माथिल्लो वायुमण्डलमा उच्च चापीय प्रणाली कायम रहनु, पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसक्नु र
वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ऋण
March 11, 2026

वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ऋण

काठमाडौँ :  विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन र वायु गुणस्तर सुधार गर्न करिब रु ७ अर्ब ७ करोड २० लाख बराबरको ऋण सहायता स्वीकृत गरेको छ। वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयका अनुसार उक्त रकम ‘नेपाल क्लिन एयर एण्ड
काठमाडौंमा वायुको गुणस्तर निकै खराब
March 10, 2026

काठमाडौंमा वायुको गुणस्तर निकै खराब

काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स
केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना
March 9, 2026

केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ, : देशका विभिन्न प्रदेशमा आज बदली भई केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा माथिल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको आंशिक प्रभाव र पूर्वी क्षेत्र नजिक तल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्रको प्रभाव
उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावना
February 11, 2026

उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ: देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली रहेको छ। महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु
हुम्ला, जुम्ला र मुस्ताङमा हिमपात
Air
January 24, 2026

हुम्ला, जुम्ला र मुस्ताङमा हिमपात

काठमाडौं । हुम्ला, जुम्ला र मुस्ताङ जिल्लाका विभिन्न स्थानमा हिमपात भएको भएको छ । हुम्लाको सदरमुकाम सिमकोट क्षेत्रमा भएको हिमपात भएको छ । भदौबाट पानी नपरेको हुम्लामा यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेपछि किसानहरू खुसी भएका छन् । हिमपातले