Back To Top

विदेशमा विक्छ दैनिक ११ करोडको बिजुली
June 24, 2025

विदेशमा विक्छ दैनिक ११ करोडको बिजुली

काठमाडौ । असार लागेसँगै नेपालले दैैनिक करिव ११ करोड रुपैयाँको विद्युत् निर्यात गर्न थालेको छ । वर्षा हुँदा जलप्रवाह बढेपछि विद्युत् निर्यात पनि बढ्ेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । असार १ गतेदेखि नेपालले वँगलादेशमा दैनिक ४० मेगावाट, भारतको विहार
सीमाभन्दा बढी चालुपुँजी कर्जा फिर्ता गर्न २ वर्ष समय थप
June 23, 2025

सीमाभन्दा बढी चालुपुँजी कर्जा फिर्ता गर्न २ वर्ष समय थप

नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी चालु पुँजी लिएका व्यवसायले बढी रकम तिर्न २ वर्ष थप समय दिएको छ । केन्द्रीय बैंकले सोमबार एक परिपत्र गर्दै बैंकर र व्यवसायीलाई राहत दिएको हो । राष्ट्र बैंकले सीमाभन्दा बढी कर्जा लिएका कर्जा २०८२
दैलेखको ग्याँस र धौवादीको फलाम छिटो उत्पादन थालौंः प्रम ओली
June 23, 2025

दैलेखको ग्याँस र धौवादीको फलाम छिटो उत्पादन थालौंः प्रम ओली

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा
चिमखोला–मङ्गले–राहुघाट जलविद्युतको परीक्षण उत्पादन सुरु
June 23, 2025

चिमखोला–मङ्गले–राहुघाट जलविद्युतको परीक्षण उत्पादन सुरु

म्याग्दी: रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको
विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै  मन्त्रीहरू
June 23, 2025

विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा
नारायणगढ-बुटवल  वैकल्पिक मार्ग अवरुद्ध
June 23, 2025

नारायणगढ-बुटवल वैकल्पिक मार्ग अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डको वैकल्पिक मार्ग पनि बाढीका कारण अवरुद्ध भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा डाइभर्सन बन्द गरेर वैकल्पिक मार्गको रुपमा प्रयोग गरिएको दुम्किबास–सर्दी–होङ्सी सिमेन्ट गेट पनि बन्द भएको हाे।