June 25, 2025
यस्तो छ गभर्नरको सम्पत्ती, शेयरमात्रै १४ करोडको
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २०८२ जेठ ६ गते गभर्नर नियुक्त भएका पौडेलको ललितपुरस्थित भैंसेपाटीमा घर र जग्गा साथै नवलपसारीको गैंडाकोटामा पनि घर र जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ
- 121
- 0
- 0