July 8, 2025
जलविद्युत् आयोजनामा क्षति, १५ जना बेपत्ता
काठमाडौ ।चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् । चीनतर्फबाट लेन्दे खोलामा गएराति ३ बजे आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। ‘६ जना नेपाली कामदार,
- 192
- 0
- 0