Back To Top

साढे १७ अर्ब रुपैयाँको विद्युत् निर्यात
August 8, 2025

साढे १७ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौँ। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड र बङ्गलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत्
३४१ मेगावाटकाे बुढीगण्डकीमा लगानीको टुंगो
August 8, 2025

३४१ मेगावाटकाे बुढीगण्डकीमा लगानीको टुंगो

काठमाडाैँ । टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाटकाे बुढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत आयोजनामा लगानीको टुंगो लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १०  बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने गरी विहीबार सम्झाैता सम्पन्न भएको हाे । ७० अर्ब
अमेरिकाले लगायो भारतमाथि ५० प्रतिशत ट्यारिफ
August 7, 2025

अमेरिकाले लगायो भारतमाथि ५० प्रतिशत ट्यारिफ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका पठाइने सम्पूर्ण उत्पादनमाथि थप २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै, भारतमाथि कुल ट्यारिफ दर ५० प्रतिशत पुगेको छ । ट्रम्पको आदेश अनुसार, यो नयाँ ट्यारिफ आदेश
जलस्रोत विधेयकमा समावेशीताले बखेडा
August 7, 2025

जलस्रोत विधेयकमा समावेशीताले बखेडा

काठमाडौं । जलस्रोत विधेयक–२०८१ साउन २५ गतेभित्र पारित गरी प्रतिनिधि सभामा पठाउनुपर्ने दबाब छ । जलस्रोतले धनी भए पनि उपयुक्त कानुनी प्रवन्ध नहुँदा त्यसको सदुपयोग बढाउने र लाभ सुरक्षित गर्ने योजना सहित बनाउन लागिएको कानुन भने मुलमुद्धा बाहिरको बखेडाले अल्झिएको
उधारो असुली कानुन चाहियोः ढकाल
August 6, 2025

उधारो असुली कानुन चाहियोः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन्  । जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै उनले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य
पोखरा महानगरले ल्यायो नयाँ ऊर्जा योजना
August 6, 2025

पोखरा महानगरले ल्यायो नयाँ ऊर्जा योजना

पोखरा । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप, पोखरा महानगरपालिकाले मंगलबार आफ्नो प्रथम नगर ऊर्जा योजना (एमइपी) औपचारिक रूपमा सार्वजनिक गरेको छ । पाँच वर्षे अवधिको यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै