
September 29, 2024
बाढीले दर्जन बढी आयोजनामा क्षति
काठमाडौ: वर्षा र बाढीका कारण निजी क्षेत्रका एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने प्रशारणलाइनका टावर ढल्दा पूर्वी नेपालको विद्युत् आपूर्ति पनि अवरुद्ध भएको छ । बागमती नदीको बाढी र कुलेखानी जलविद्युत् आयोजनाबाट निकास भएको पानीसमेत थपिँदा २२ मेगावाटको माण्डु
- 33
- 0
- 0