Back To Top

एभरेष्ट बैंकको बोनस शेयर पारित
October 7, 2024

एभरेष्ट बैंकको बोनस शेयर पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीलाई आव २०८०/८१ का लागि १०.५ बोनस शेयर र ५.५३५ नगद लाभांश
बाढीपहिरोको क्षतिबारे प्रदेशका मन्त्रीसँग छलफल
October 7, 2024

बाढीपहिरोको क्षतिबारे प्रदेशका मन्त्रीसँग छलफल

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढिपहिरोका कारण देशभर पु¥याएको क्षतिबारे सातवटै प्रदेशका मन्त्री तथा सचिवसँग छलफल गरेका छन् । मन्त्री खड्काले आईतबार सातै प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र सचिवसँग ‘भर्चुअल बैठक’ गरी बाढीपहिरोले पु-याएको क्षतिको अवस्था
बाढी प्रभावित क्षेत्रमा साल्टको भ्यान
October 7, 2024

बाढी प्रभावित क्षेत्रमा साल्टको भ्यान

काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्व तीन वटा मोबाइल भ्यान बाढी प्रभावित क्षेत्रमा खाद्यवस्तु बिक्री गर्न परिचालन गरेको जनाएको छ । कर्पोरेसनले आफ्ना बिक्री केन्द्रबाट चाडपर्वका बेलामा दिँदै आएका सहुलियत मूल्यका सामान मोबाइल भ्यानमार्फत बाढी प्रभावित क्षेत्रमा गएर बिक्री गरिरहेको
उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग
October 6, 2024

उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण  गरेका छन्  । कोषमा
विद्युत् निर्यात संझौताको इप्पान द्वारा स्वागत
October 6, 2024

विद्युत् निर्यात संझौताको इप्पान द्वारा स्वागत

काठमाडौ । नेपाल र बंगलादेशबीच हालै सम्पन्न विद्युत विक्री सम्झौताको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले स्वागत गरेको छ । भारतीय प्रशरणलाइन प्रयोग गरी बँगलादेशमा ४० मेगावाट विद्युत् आपूर्ति गर्ने संझौताले नेपालको बिजुलीको बजार बंगलादेशका लागि खुलेको मात्र नभई दुई देशबीच
सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ
October 6, 2024

सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार प्रतितोला ३०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार