Back To Top

संकटग्रस्त स्थानीय तहलाई संघीय सरकारको राहत
October 17, 2024

संकटग्रस्त स्थानीय तहलाई संघीय सरकारको राहत

काठमाडौं १२ असोजको बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र
बजारबाट एक खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
October 17, 2024

बजारबाट एक खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौं । विदेशी मुद्रा ढुकुटीमा अधिक थुपारेको नेपाल राष्ट्र बैंकले बिहीबार आन्तरिक बजारबाट पनि १ खर्ब रुपैयाँ झिक्न थालेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा पैसा धेरै भएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १३ दिनका
डलर खर्चने सिमा खुकुलो बनाइयो
October 17, 2024

डलर खर्चने सिमा खुकुलो बनाइयो

काठमाडौं । मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चति अधिक भएपछि नेपाल राष्ट्र बैंकले आयातमा हुने सटही सुविधाका विभिन्न सिमालाई संसोधन गरेर सहज बनाएको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी भएको एकिकृत निर्देशन संसोधन गर्दै डलर सटहीको परिमाण
स्याङ्जाको सुन्तला र पर्यटनमा सहकार्य गर्ने ढकालको प्रतिवद्धता
October 16, 2024

स्याङ्जाको सुन्तला र पर्यटनमा सहकार्य गर्ने ढकालको प्रतिवद्धता

स्याङ्जा : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको
ढुकुटीमा थुप्रिएर बस्यो विदेशी मुद्रा
October 16, 2024

ढुकुटीमा थुप्रिएर बस्यो विदेशी मुद्रा

काठमाडौं । बाह्य क्षेत्रमा सुधार आइरहेको भनिएका अवस्थामा मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चति अधिक रहेको छ । आन्तरिक कर्जा विस्तार न्युन तथा निजी क्षेत्रमा लगानीको उत्साह नहुँदा आन्तरिक अर्थतन्त्रमा सुस्तता आइरहेका बेला विदेशी मुद्रा समेत थुप्रदै जानुले नेपाली अर्थतन्त्रमा नयाँ
मुल्य बृद्दिको ग्राफ एक्कासी न्युन, आँँकडा एकाएक घट्यो
October 15, 2024

मुल्य बृद्दिको ग्राफ एक्कासी न्युन, आँँकडा एकाएक घट्यो

काठमाडौं । २०८१ भदौमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ३.८५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष देखि मुल्य बृद्धिका गणनाका लागि समेटिएका