
October 20, 2024
खिम्ती–लामोसाँघु प्रसारण लाइन इआरएस टावर मार्फत सुचारु गरिंदै
काठमाडौं । गत असेाज १२ र १३केा अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनस्र्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३
- 49
- 0
- 0