Back To Top

काठमाडौं चक्रपथमा निजी स्कुल बसको र्‍याली
September 1, 2025

काठमाडौं चक्रपथमा निजी स्कुल बसको र्‍याली

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित
लोमान्थाङमा टप अफ दी वल्र्ड गल्फ क्लासिक’
September 1, 2025

लोमान्थाङमा टप अफ दी वल्र्ड गल्फ क्लासिक’

मुस्ताङ । विश्वकै उच्च भागमा हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ । मुस्ताङको लोमान्थाङमा अवस्थित समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको
‘विकास विरोधीलाई निस्तेज गर्न अत्यावश्यक’
September 1, 2025

‘विकास विरोधीलाई निस्तेज गर्न अत्यावश्यक’

काठमाडौ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले देशको विकास–निर्माणलाई अवरोध गर्ने, सानोतिनो बहाना बनाएर मुद्दा हाल्ने, स्टे अर्ड लिने प्रवृत्तिलाई कानूनी रूपमा निस्तेज गर्न जरुरी भएको बताएका छन् । उनका अनुसार विकास विरोधी र देश विरोधी गतिविधिले मुद्दालाई लामो समयसम्म
नेपाल–कतार जेबीसी बैठक काठमाडौंमा हुने
August 31, 2025

नेपाल–कतार जेबीसी बैठक काठमाडौंमा हुने

काठमाडौं । नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमति भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा बिन जासिम बिन मोहम्मद अल थानीबीच कतारमा भएको
रसुवागढीमा खस्यो सुख्खा पहिरो
August 31, 2025

रसुवागढीमा खस्यो सुख्खा पहिरो

काठमाडौ । साउनमा लेन्देखोलाको बाढीले तर्साएको रसुवाबासीलाई आइतबार विहान सुख्खा पहिरोले झस्काएको छ । गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ । स्थानीयका अनुसार पहिरोका कारण आसपासको क्षेत्र प्रभावित बनेको छ । सुख्खा पहिरोका कारण
लगानी भित्रियो १२ अर्ब, लाभांश फिर्ता ९ अर्ब
August 31, 2025

लगानी भित्रियो १२ अर्ब, लाभांश फिर्ता ९ अर्ब

काठमाडौँ, नीतिगत सुधार र लगानीमैत्री वातावरण सुधारको वक्तव्यवाजी, आर्थिक सूचकमा सुधार तथा सार्वभौम साख मूल्याङ्कन, जस्ता प्रयासका वावजुत नेपालमा बैदेशिक लगानीको अवस्थामा खासै सुधार भने देखिएको छैन । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०८१