Back To Top

विद्युत् प्राधिकरणको नाफा३७.३२ प्रतिशतले घट्यो
August 17, 2025

विद्युत् प्राधिकरणको नाफा३७.३२ प्रतिशतले घट्यो

काठमाडौ। नेपाल विद्युत् प्राधिकरण नाफा घटेको छ ।  गत आर्थिक वर्ष २०८१/०८२मा अगिल्लो आर्थिक वर्षको तुलनामा प्राधिकरणको नाफा ३७.३२ प्रतिशतले घटेको हो । प्राधिकरणको चालिसौ वार्षिकोत्सव समारोहमा सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार प्राधिकरणले गत आवमा करचुक्ता पुर्व ९ अर्ब ६
बैङ्कले घटाए साउनको भन्दा भदौको ब्याजदर
August 17, 2025

बैङ्कले घटाए साउनको भन्दा भदौको ब्याजदर

काठमाडौँ सञ्चालनमा रहेका वाणिज्य बैङ्कले साउनको तुलनामा भदौको ब्याजदर घटाएका छन् । साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसतमा ५.६९ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका बैङ्कले भदौमा ५.५७ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन् ।     त्यस्तै संस्थागत मुद्दती
नेपाल टेलिकमको नाफाआधा खुम्चियो
August 17, 2025

नेपाल टेलिकमको नाफाआधा खुम्चियो

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफा ओरालो लाग्ने क्रम गत आर्थिक वर्षमा निरन्तर रहेको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको गत आव २०८१/८२ को वित्तीय विवरण अनुसार खुद नाफा ५७.२१ प्रतिशतले घटेर दुई अर्ब
पेट्रोलियम पदार्थको मूल्य फेरबदल
August 16, 2025

पेट्रोलियम पदार्थको मूल्य फेरबदल

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरबदल गरेको छ। शनिबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल तथा डिजेलरमट्टीतेलको नयाँ मूल्य निर्धारण गरेको हो । निगमले पेट्रोल प्रतिलिटर २ रूपैयाँले बढाउदा डिजेल–मट्टीतेल प्रतिलिटर १ रूपैयाँले घटाइएको विज्ञप्तिमा उल्लेख छ
बैंकहरुले बढाए ४३ प्रतिशत नाफा
August 15, 2025

बैंकहरुले बढाए ४३ प्रतिशत नाफा

काठमाडौं । खस्किँदो व्याजदर र लगानी अभावका बीच पनि नेपालका वाणिज्य बैंकले आफ्नो व्यवसायिक साखलाई नाफामा चित्रित गर्न सफल भएका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ७१ अर्ब ५१ करोड ८ लाख १८ हजार
बजेटका उद्देश्य पूरा गर्न मन्त्रालयहरूलाई तत्काल सक्रिय हुन निर्देशन
August 15, 2025

बजेटका उद्देश्य पूरा गर्न मन्त्रालयहरूलाई तत्काल सक्रिय हुन निर्देशन

काठमाडौं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले तय गरेका उद्देश्यहरू पूरा गर्न मन्त्रालयहरूलाई तत्काल सक्रिय हुन निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यसपटकको बजेट यथार्थपरक भएकाले आर्थिक वृद्धि, पूँजीगत खर्च,