
October 5, 2025
सप्तकोशीमा पानीको बहाव हालसम्मकै उच्च
सप्तकोशी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ । सुरक्षा निकायले त्यस क्षेत्रका सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार बिहान ९ बजे नदीमा पानीको बहाव ४ लाख ३१ हजार ५ सय २५
- 28
- 0
- 0