Back To Top

कर्मचारी दरबन्दी २० प्रतिशतले कटौती हुने
September 17, 2025

कर्मचारी दरबन्दी २० प्रतिशतले कटौती हुने

काठमाडौं । संघीय तहमा रहेको कर्मचारी दरबन्दी २० प्रतिशतले कटौती हुने भएको छ । निजामती सेवाका सचिवहरूको बैठकले संघीय मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशतले घटाउने प्रस्ताव गरेको हो । सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको
कर तिर्ने समय एक महिना थप
September 17, 2025

कर तिर्ने समय एक महिना थप

काठमाडौं । सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । “कर तिर्ने
डा. सन्दुक रुइत सरकारमा नआउने
September 16, 2025

डा. सन्दुक रुइत सरकारमा नआउने

काठमाडौं जेन जी आन्दोलन पश्चात नवगठित सरकारमा सहभागी हुन नेत्र चिकित्सक सन्दुक रुइतले अनिच्छा देखाएका छन् । मंगलबार बिहान प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको
कोरलानाकाबाट विद्युतीय सवारीसाधन आयात सुरु
September 16, 2025

कोरलानाकाबाट विद्युतीय सवारीसाधन आयात सुरु

काठमाडौं: चीनसँग जोडिएको लोमान्थाङस्थित कोरलानाकाबाट पहिलो पटक ठूलो परिमाणमा विद्युतीय सवारीसाधन आयात सुरु भएको छ । भन्सार विभागको प्रक्रिया पूरा गरी भित्रिएका एक सय भन्दा बढी विद्युतीय सवारी हाल न्हेचुङ भन्सार कार्यालयमा राखिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट करिब
मेरो तलब भत्ता शहीदका लागिः कुलमान
September 16, 2025

मेरो तलब भत्ता शहीदका लागिः कुलमान

काठमाडौं। नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहणसँगै ऐतिहासिक घोषणा गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले आफू कुनै पनि सरकारी सुविधा नलिने र आफ्नो नाममा हुने तलब तथा भत्ता शहीदहरूको सहयोग कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । मन्त्री
युवाआन्दोलनले ल्याएको परिवर्तनलाई एनसेलको स्वागत
September 15, 2025

युवाआन्दोलनले ल्याएको परिवर्तनलाई एनसेलको स्वागत

काठमाडौं । हालैको आन्दोलन र तोडफोडका घटनाले गम्भीर क्षति बेहोरेको एनसेल नेपालले आफ्नो सेवाप्रतिको प्रतिबद्धता दोहोर्याएको छ । कम्पनीले काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै भौतिक क्षति मात्र नभई