Back To Top

पूर्वपदाधिकारीले लिएका जथाभावी सुविधा खोसियो
September 26, 2025

पूर्वपदाधिकारीले लिएका जथाभावी सुविधा खोसियो

काठमाडौँ: अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न सरकारले सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीलाई कानूनबमोजिमका सुविधा मात्र उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को मिति २०८२ असोज ५ गतेको निर्णयअनुसार प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्डअनुसारका सेवा सुविधा
दातृ निकायकासँग सरकारको छलफल
September 26, 2025

दातृ निकायकासँग सरकारको छलफल

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक गरेको छ। शुक्रबार अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका लगायत विषयमा छलफल भएको थियो । बैठकमा विभिन्न देशका नेपाल
अर्थमन्त्रालयका टिप्पणी डिजिटल माध्यमबाट स्वीकृत
September 26, 2025

अर्थमन्त्रालयका टिप्पणी डिजिटल माध्यमबाट स्वीकृत

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयको सबै टिप्पणी डिजिटल माध्यमबाट स्वीकृत गर्न सुरु गरेका छन् । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सुरुवात गर्दै उनले अब पेपरलेस अवधारण सुरु गरेका हुन् । उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्रीले एकीकृत
सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यकः महासंघ
September 26, 2025

सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यकः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासंग उद्योग मन्त्रालयमा
बेलहिया नाकाबाट ९४ देशका पर्यटक
September 25, 2025

बेलहिया नाकाबाट ९४ देशका पर्यटक

भैरहवा। पन्देहीको बेलहिया नाकाबाट सन् २०२५ को साढे आठ महिनामा ९४ देशका ५२ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार यस अवधिमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया र भियतनामका
नौबिसे मुग्लिन सडक सूचारु, तुइनखोलामा अझै समय लाग्ने
September 25, 2025

नौबिसे मुग्लिन सडक सूचारु, तुइनखोलामा अझै समय लाग्ने

काठमाडौ पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडकखण्डमा खसेका सबै पहिरो पन्छाइएको छ । तर, राति खसेको पहिरोले सडकमै रोकिएका सवारी साधनहरुको अत्यधिक चाप छ । त्यसैले सवारी साधनहरुको लामो लाइन छ । गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंको लाइफलाइन