Back To Top

जेनजी क्रान्ती प्रभावितका लागि सीएसआरको रकम खर्चन पाइने
October 15, 2025

जेनजी क्रान्ती प्रभावितका लागि सीएसआरको रकम खर्चन पाइने

काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’
विश्व बैंक र आइएमएफका अधिकारीसंग खनालको भेटवार्ता
October 14, 2025

विश्व बैंक र आइएमएफका अधिकारीसंग खनालको भेटवार्ता

काठमाडौ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसी पुगेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले २०८२ असोज २८ गते विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उप प्रवन्ध
राष्ट्र बैंकले ३ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने
October 14, 2025

राष्ट्र बैंकले ३ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ ।
एकिकृत बस्ती विकासमा परिष्कार आवश्यकः घिसिङ
October 13, 2025

एकिकृत बस्ती विकासमा परिष्कार आवश्यकः घिसिङ

काठमाडौँ :  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सामाजिक, वातावरणीय र आर्थिक पक्ष जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम अपेक्षानुरूप सफल हुन नसकेको बताएका छन् । विश्व वसोवास दिवसको अवसरमा शहरी विकास तथा भवन
इजरायली सेनाले भन्यो: रहेनन विपिन
October 13, 2025

इजरायली सेनाले भन्यो: रहेनन विपिन

काठमाडौं । इजरायली सेनाका अधिकारीले इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेकोे बताएका छन् । इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितलाई र त्यसपछि परिवारका सदस्यलाई
ग्लोबल आईएमईले ८ प्रतिशत नगद लाभांश दिने
October 13, 2025

ग्लोबल आईएमईले ८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको