Back To Top

गाडीभाडा र टिकटमा गडबड गरे कारबाहीः घिसिङ
October 1, 2025

गाडीभाडा र टिकटमा गडबड गरे कारबाहीः घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवम् कानुनको प्रतिकूल हुनेगरी निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् । चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी
यस्तो छ विदेशी मुद्राको विनिमय दर
October 1, 2025

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (असोज १५, बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ
दसैंदेखि देशभर भीषण वर्षाको सम्भावना
September 30, 2025

दसैंदेखि देशभर भीषण वर्षाको सम्भावना

काठमाडौं । मौसमविद्ले दसैं सकिएलगत्तै देशभर ‘भारी’ वर्षा हुने सम्भावना औँल्याएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलल गत वर्ष असोजको जस्तै ‘भीषण’ पानी पर्ने सम्भावना धेरै रहेकोे उल्लेख गरेका छन् ।   “फोरकास्ट
घुस्याहा कर्मचारीमाथि कारबाही सुरु
September 29, 2025

घुस्याहा कर्मचारीमाथि कारबाही सुरु

 काठमाडौं। सेवाग्राही सँग घुस माग्ने तथा भ्रष्टाचारमा संलग्न कर्मचारीलाई सरकारले कारबाही गर्न सूरु गरेको छ । यहि क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्रालय अन्तरगत अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् । सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक
‘चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी’
September 28, 2025

‘चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी’

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । विद्युतीय चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर
उद्योगीलाई बक्यौता रकम तिर्न आउन विद्युत् प्राधिकरणको ताकिता
September 28, 2025

उद्योगीलाई बक्यौता रकम तिर्न आउन विद्युत् प्राधिकरणको ताकिता

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटड र ट्रङकलाइन विद्युत खपतको वक्यौता रकम भुक्तान गर्न ३५ दिने सुचना सार्वजनिक गरेको छ । कुलमान घिसिडले मन्त्रालय संहाल्दा पहिलो निर्णय गरेको विषयलाई नेपाल विद्युत् प्राधिकरण संञ्चालक समितिले निर्णय गरेलगत्तै आइतबार प्राधिकरणले सार्वजनिक सूचना