Back To Top

सामाजिक सुरक्षा कोषमा २६ लाख योगदानकर्ता
November 3, 2025

सामाजिक सुरक्षा कोषमा २६ लाख योगदानकर्ता

काठमाडौँ । सामाजिक सुरक्षा कोष (एसएसएफ)मा योगदान गर्ने योगदानकर्ताको संख्या २५ लाख ९२ हजार १४१ पुगेको छ । गत शुक्रबार कोषले जारी गरेको विवरण अनुसार यसमध्ये १९ लाख ४८ हजार ४६२ जना वैदेशिक रोजगारीमा जानेहरु छन् । नेपालमै जागिर खाने
वीरगञ्जहुँदै भित्रिए ८ अर्बका सवारीसाधन
November 3, 2025

वीरगञ्जहुँदै भित्रिए ८ अर्बका सवारीसाधन

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको
अवरुद्ध बिपी राजमार्ग पुनः सञ्चालनमा
November 2, 2025

अवरुद्ध बिपी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौं:  बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि यातायात अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख, डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशका अनुसार
कुलमानले सुल्झाए बन्चरेडाँडा ल्यान्डफिलको सकस
November 2, 2025

कुलमानले सुल्झाए बन्चरेडाँडा ल्यान्डफिलको सकस

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्डसाइटतर्फ गएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा
वीरगञ्ज भन्सारमा अनलाइन डाटा प्रणाली
November 2, 2025

वीरगञ्ज भन्सारमा अनलाइन डाटा प्रणाली

काठमाडौं । वीरगञ्ज भन्सारमा अनलाइन डाटा प्रणाली सुरु भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएबमोजिम प्रचलित सन्दर्भ मूल्यसूची विस्थापन हुनेगरी बनाइएको अनलाइन भन्सार डाटाबेसको सुरुवात शनिबार अर्थमन्त्री रामेश्वर खनालले गरेका हुन् । प्रणालीको सुरुवात गर्दै अर्थमन्त्री
नागढुँगा सुरुङ चलाउन सेवाप्रदायकको खोजी
November 2, 2025

नागढुँगा सुरुङ चलाउन सेवाप्रदायकको खोजी

काठमाडौं  । नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको छ । बोलपत्र