Back To Top

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक
October 8, 2025

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेकलाई निरन्तरता दिएको छ । आज पनि सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला २  हजार ६०० रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी
सेप्टेम्बरमा पर्यटक आगमनमा भारी गिरावट
October 8, 2025

सेप्टेम्बरमा पर्यटक आगमनमा भारी गिरावट

काठमाडौँ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो
सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने 
October 8, 2025

सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने 

काठमाडौं । यही असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट
आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान
October 7, 2025

आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आव ९सन् २०२५\२६० मा आर्थिक
१५ अर्ब रुपैयाँको विद्युत् निर्यात
October 7, 2025

१५ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । नेपालबाट हाल दैनिक एक हजार मेगावाट विद्युत निर्यात भइरहेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । चालू आर्थिक वर्ष
विद्युतको अवस्था बुझ्न भार प्रेषण केन्द्रमा कुलमान
October 7, 2025

विद्युतको अवस्था बुझ्न भार प्रेषण केन्द्रमा कुलमान

काठमाडौं, ऊर्जा स्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको  विद्युत् भार प्रेषण केन्दको अनुगमन गरेका छन् । काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण