Back To Top

अर्घाखाँची सिमेन्टले पाएन अन्तरिम आदेश
November 12, 2025

अर्घाखाँची सिमेन्टले पाएन अन्तरिम आदेश

काठमाडौँ  : सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्ट लिमिटेडले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले आज अन्तरिम आदेशको माग अस्वीकार गर्दै सो मुद्दामा विस्तृत छलफलका लागि कात्तिक ३०
सोनापुर मिनरलले तिर्यो बक्यौताको  किस्ता
November 12, 2025

सोनापुर मिनरलले तिर्यो बक्यौताको किस्ता

दाङ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन
कुलमानको हस्तक्षेपपछि सुल्झियो मेलम्ची बिवाद
November 12, 2025

कुलमानको हस्तक्षेपपछि सुल्झियो मेलम्ची बिवाद

काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको मुहान खोल्ने विषयमा सरकारले मेलम्ची बाढी पीडित संघर्ष समितिसँग सहमति गरेको छ । दुई दिनसम्म मन्त्रालयका सचिव तथा आयोजना प्रमुखको तहमा निरन्तर संवाद भएपनि निस्कर्ष निक्लिएको थिएन । मङ्गलबार साँझ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको
साहस ऊर्जाले २२ प्रतिशत लाभांश दिने
November 11, 2025

साहस ऊर्जाले २२ प्रतिशत लाभांश दिने

काठमाडौँ: साहस ऊर्जाले शेयरधनीका लागि २२.१०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले कम्पनीले चुक्ता पूँजीको २१ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि आवश्यक १.१०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीका
करिब ५ हजारले बढ्यो सुनको भाउ
November 11, 2025

करिब ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं: मंगलबार नेपाली बजारमा सुनको मूल्य करिब ५ हजार रुपैयाँले बढेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ४ हजार ९ सय रुपैयाँले वृद्धि भई आज प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने सूचना
November 11, 2025

सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने सूचना

काठमाडौं । राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै