December 19, 2025
आफूखुसी रोयल्टी र शेयर मागले ऊर्जा उद्यमीलाई सकस
काठमाडौँ : जलविद्युत् आयोजनाहरूमा स्थानीयबासी र जेन्जी समूहको नाममा निःशुल्क सेयर र करोडौँ रुपैयाँ बराबरको रकम माग गर्ने गतिविधिले निजी क्षेत्रका लगानीकर्तालाई चिन्तित बनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीका अनुसार, कानून अनुसार आयोजना सञ्चालन
- 50
- 0
- 0