Back To Top

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने
August 15, 2024

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौं, विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी गराएका हुन। उपाध्यक्ष रेजरले लगानीको
जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ
August 14, 2024

जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ

 चन्द्रप्रसाद ढकाल आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ । आजको यस विशेष क्षणमा आइएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु
सिँचाइका लागि एडीबीसँग १४ अर्ब ६३ करोड ऋण लिइने
August 14, 2024

सिँचाइका लागि एडीबीसँग १४ अर्ब ६३ करोड ऋण लिइने

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले एसियाली विकास बैंकबाट सिंचाइ सम्बन्धी परियोजनाका लागि उपलब्ध हुने सहुलियत पूर्ण ऋण र अनुदान स्विकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न वार्ता टोली गठन गर्ने भएको छ । साउन २८ गते बसेको बैठकले अर्थ
बाढी रोक्ने बर्खे जुगाडः
August 13, 2024

बाढी रोक्ने बर्खे जुगाडः

कपिलबस्तुको वाँणगंगा नदीमा जनताको तटबन्ध कार्यक्रम अन्तरगत गरिँदै आएको तटबन्ध । हिँउदमा पक्की तटबन्धको निर्माण आवश्यक पर्ने यस्ता क्षेत्रमा सधै यस्ता अल्पकालीन विधि प्रयोग गर्दा बाढी नियन्त्रण पनि प्रभावकारी नबन्ने र स्रोतको उपयोगिता पनि न्युन हुने गरेको छ ।
बाँणगङ्गामा बाढी छेक्न बाँस र बेाराकेा बांध
August 13, 2024

बाँणगङ्गामा बाढी छेक्न बाँस र बेाराकेा बांध

कपिलवस्तु। कपिलवस्तुकेा महाराजगञ्ज  नगरपालिका वडा नं १० हरदौनास्थित बाणगङ्गा नदीको तटबन्ध कार्यक्रम सुरु भएको छ । गत असार दोस्रो साता बाणगङ्गा नदीमा आएको बाढीले वस्तीमा क्षति पुगेपछि कपिलवस्तुका संघीय सांसद सुरेन्द्रराज आचार्यलगायतको टोली वस्ती जोगाउनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई
बिजुली चुहावट आधा घटाइसक्दा बर्सैनि १२ अर्ब आम्दानी
August 11, 2024

बिजुली चुहावट आधा घटाइसक्दा बर्सैनि १२ अर्ब आम्दानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष (आव) २०७२/७३मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१मा १२