Back To Top

गोसाईकुण्डमा बिजुली बाल्दा कुलमानले संझिए स्वर्गद्वारी
August 18, 2024

गोसाईकुण्डमा बिजुली बाल्दा कुलमानले संझिए स्वर्गद्वारी

काठमाडौं, रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको छ । वत्ति पुगेसँगै गोसाईकुण्ड क्षेत्र झिलिमिली भएको
रिलायन्स स्पिनिङ्गलाई सेयर जारी गर्न सीआईबीको पनि क्लिन चिट
August 18, 2024

रिलायन्स स्पिनिङ्गलाई सेयर जारी गर्न सीआईबीको पनि क्लिन चिट

काठमाडौ । अनुसन्धानको विषय भन्दै आलोचना गरिएको रिलायन्स स्पिनिङको सेयर विवादलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान विभाग सिआईबीले अनुसन्धान गरिराख्नु पर्ने विषय नरहेको प्रस्ष्टाएको छ । रिलायन्सले प्रिमियम मुल्यमा साधारण शेयर निष्काशनको मिति नजिक आउँदा प्रिमियम मुल्य अश्वाभाविक भन्दै विरोध भएकामा
तयार हुँदै नागढुङ्गा सुरुङमार्ग, दशैतिहारमा यात्राको आश
August 18, 2024

तयार हुँदै नागढुङ्गा सुरुङमार्ग, दशैतिहारमा यात्राको आश

काठमाडौं । सरकारको योजना अनुसार काम भयो भने यसपालीको दशै तिहारका क्रममा काठमाडौबाट घर आवतजावतका क्रममा सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग प्रवेश गरी जान पाइने छ । तर यो अनुभव लिन दुईपाँग्रे सवारीले भने पाउने छैनन् । चार पांग्रेले भने पटके शुल्क तिरेरमात्रै
स्टार्टअप उद्यम कर्जा कार्यान्वयनमा
August 18, 2024

स्टार्टअप उद्यम कर्जा कार्यान्वयनमा

काठमाडौँ,  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी कार्यलाई सरल, स्पष्ट
वर्षा र तापक्रम बृद्धि थामे विपतको कारक आशंका
Geo
August 17, 2024

वर्षा र तापक्रम बृद्धि थामे विपतको कारक आशंका

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे बस्ती बग्ने गरी खोलामा बाढी आउनुको कारण अझै यकिन हुन सकेको छैन । स्थानीय र केहि विज्ञले हिमाली क्षेत्रमा हिमताल फुट्दा एक्कासी बाढी आएको आशंका गरेपनि स्थलगत निरिक्षण सम्भव नहुँदा कारण पहिचान हुन नसकेको हो
ढल्केबर–लोहारपट्टी प्रसारणलाईन तयार, जनकपुर क्षेत्रमा गुणस्तरीय बिजुली
August 16, 2024

ढल्केबर–लोहारपट्टी प्रसारणलाईन तयार, जनकपुर क्षेत्रमा गुणस्तरीय बिजुली

काठमाडौं। धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ । धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल