Back To Top

चार निर्माण कम्पनी कालोसूचीमा
March 24, 2025

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कालो सूचीमा पर्ने कम्पनीहरूमा एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौं छन् । प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण
‘बीमामा दाबी भुक्तानी र मिस सेलिङको समस्या’
March 23, 2025

‘बीमामा दाबी भुक्तानी र मिस सेलिङको समस्या’

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा दाबी भुक्तानी र मिस सेलिङको समस्या अझै रहेको बताएका छन् । आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले अन्डराइटिङको समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न नसकेका कारण
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
March 23, 2025

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौं। बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन
एमसीसीलाई आंशिक निरन्तरता दिने तयारी
March 23, 2025

एमसीसीलाई आंशिक निरन्तरता दिने तयारी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको बताइएको छ । तर उक्त अनुमतिले ट्रम्प प्रशासनले नेपालले अमेरिकाबाट कम्प्याक्ट अन्तर्गत पाएको अनुदानको समीक्षाबाट निस्कने कुनै निश्चित परिणामप्रति सङ्केत नगर्ने एमसीए नेपालले
ऊर्जा मन्त्री भ्रष्टाचारमा लिप्तः प्रचण्ड
March 22, 2025

ऊर्जा मन्त्री भ्रष्टाचारमा लिप्तः प्रचण्ड

चितवनः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का भ्रष्टाचारमा लिप्त रहेको अभिव्यक्ति दिएका छन् । तराई(मधेश जागरण अभियानअन्तर्गतको शनिबार (आज) चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भ्रष्टाचारमा लिप्त व्यक्तिलाई उर्जामन्त्री दिएको भन्दै सरकारकोसमेत
‘जीवनको अस्तित्व रक्षा गर्न पानीको संरक्षण’
March 22, 2025

‘जीवनको अस्तित्व रक्षा गर्न पानीको संरक्षण’

काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदान पानीको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले विश्व पानी दिवस, २०२५ (२२ मार्च)को अवसरमा शुभकामना व्यक्त गर्दै भावी पुस्ताहरुको सुरक्षित र समृद्ध जीवनका लागि