Back To Top

ज्ञानेन्द्रले बुझेनन बालेनको जरिवाना  पत्र
March 30, 2025

ज्ञानेन्द्रले बुझेनन बालेनको जरिवाना पत्र

काठमाडौं । शुक्रबारको प्रदर्शनका क्रममा क्षति र प्रदुषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार क्षतिपूर्ति तिराएको काठमाडौं महानगरका अधिकारी पत्र बुझाउन निर्मल निवास पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले उपलब्ध गराएको महाराजगञ्जस्थित निर्मल निवासमा आइतबार कार्यालय खुल्नासाथ
कुलमान र हितेन्द्रकेा मुद्दा राउत र सुवेदीकेा ईजलासमा
March 30, 2025

कुलमान र हितेन्द्रकेा मुद्दा राउत र सुवेदीकेा ईजलासमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका दुवै रिट आज  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेका छन् । दुवैले एकार्कासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जा,
आयातित कारको मूल्य  करिव २५ प्रतिशतले बढ्ने
March 30, 2025

आयातित कारको मूल्य  करिव २५ प्रतिशतले बढ्ने

एजेन्सी । अमेरिकामा आयातित कारको मूल्य  करिव २५ प्रतिशतले बढ्ने भएको छ । अन्तरराष्टिय सम्बन्धमा राजनीति, कुटनीति र व्यापारलाई प्रत्यक्ष चलाइरहेका अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पका अनुसार यी शुल्कहरूले कार उत्पादकहरूलाई अमेरिकी भूमिमै उत्पादन स्थानान्तरण गर्न प्रेरित गर्नेछन् ।  जसका कारण
प्रशारणलाईन बनाउन साटिँदै जग्गा
March 30, 2025

प्रशारणलाईन बनाउन साटिँदै जग्गा

काठमाडौं : निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनबाट प्रभावित वन क्षेत्रमा जग्गा सट्टाभरण प्रक्रिया सुरु भएको छ । आयोजनाले भोगचलन गर्ने वन क्षेत्र बराबरको जग्गा खरिद गरी वनसँग जोडिएका व्यक्तिको जग्गा सट्टाभरण कार्य अघि बढेको आयोजनाले जनाएको छ । आयोजना
भन्सार महसुल घटाए पनि सुन आयातमा कमी
March 30, 2025

भन्सार महसुल घटाए पनि सुन आयातमा कमी

काठमाडौँ। भन्सार महसुल घटाए पनि सुनको आयातमा भने कमी आएको छ । गत मङ्सिरदेखि सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को आठ महिनामा १४
भाटभटेनी लुटपाटमा संलग्न सात जना पक्राउ
March 30, 2025

भाटभटेनी लुटपाटमा संलग्न सात जना पक्राउ

काठमाडौं । काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा राजावादीहरुको प्रदर्शनको क्रममा शुक्रबार भएको लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट विदुर गाउँपालिका-६ की ४३ वर्षीया सुशीला कुमाल, धरानकी ४१ वर्षीया एलिसा राई, तथा कोटेश्वरकी