Back To Top

चाडबाड लक्षित यातायात व्यवस्थापनबारे मन्त्री घिसिङको निर्देशन
September 21, 2025

चाडबाड लक्षित यातायात व्यवस्थापनबारे मन्त्री घिसिङको निर्देशन

काठमाडौं :  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाड अवधिलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षाबारे शनिबार सरोकारवालासँग छलफल गरेका छन् । सिंहदरबारमा आयोजित उक्त बैठकमा मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका
नारायणगढ-मुग्लिन सडकको पहिरो झर्न रोकिएन
Geo
September 20, 2025

नारायणगढ-मुग्लिन सडकको पहिरो झर्न रोकिएन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझ ६ः०० बजेदेखि पहिरो निरन्तर खसेको  छ । डिभिजन सडक कार्यालय चितवनका अनुसार तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्द भएको थियोे । करिब ७० मिटर माथिबाट निरन्तर रूपमा
जेनजी आन्दोलनले धेरै क्षेत्रमा सुधार गर्न मार्गनिर्देश गरेको छ: प्रम कार्की
September 19, 2025

जेनजी आन्दोलनले धेरै क्षेत्रमा सुधार गर्न मार्गनिर्देश गरेको छ: प्रम कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२
सिंहदरबारमा जलेका सवारीसाधन हटाउन थालियो
September 19, 2025

सिंहदरबारमा जलेका सवारीसाधन हटाउन थालियो

काठमाडौ जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र भएको आगजनीकारण जलेर काम नलाग्ने भएका सवारीसाधनको व्यवस्थापन सुरु भएको छ।  अन्तरिम सरकारले सिंहदरबारभित्र जेनजी आन्दोलनकारीले जलाएका सवारीसाधनहरूको व्यवस्थापन सुरु गरेको हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सवारीसाधनसहित सरकारी र निजी
जीर्ण विकास आयोजनाका ठेक्का तोडिने
September 19, 2025

जीर्ण विकास आयोजनाका ठेक्का तोडिने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले
बिजुली उत्पादन रोकिन्न: ऊर्जामन्त्री घिसिङ
September 19, 2025

बिजुली उत्पादन रोकिन्न: ऊर्जामन्त्री घिसिङ

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरु पेश गरेपछि उनले