April 22, 2025
नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त
काठमाडौं । ऋणीसँग कमिसन लिएको पुष्टि भएपछि नेपाल बैंकका सञ्चालक चन्द्रबहादुर अधिकारी बर्खास्त भएका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक ऐनको दफा १०० बमोजिम सञ्चालकबाट समेत हटाएको हो । बैंकको सञ्चालक रहेको अधिकारीले कमिसनमा ऋण मिलाउने भन्दै लागेको आरोप
- 68
- 0
- 0