Back To Top

आगामी जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी
April 28, 2025

आगामी जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी

काठमाडौँः देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ । एकसाता पहिले खानेपानी मन्त्री प्रदिप यादवले सिँहदरबार परिसर भित्र बोटल र जारको पानी प्रतिस्थापन गर्ने प्रतिवद्धता सार्वजनिक गरेका थिए । मन्त्रालयको योजना अनुसार
लगानी बोर्डमा अव उपसचिव सम्म आफ्नै कर्मचारी
April 28, 2025

लगानी बोर्डमा अव उपसचिव सम्म आफ्नै कर्मचारी

काठमाडौँ। लगानी बोर्डले आफ्नो रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि तयार पारिएको नयाँ रणनीतिक योजनालाई प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न ६१ औँ बैठकले स्वीकृत गरेको हो ।
अर्थतन्त्र सुधारोन्मुख तर चुनौती कायमैः ढुङ्गाना
April 27, 2025

अर्थतन्त्र सुधारोन्मुख तर चुनौती कायमैः ढुङ्गाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक रुपमा अझै सङ्कटग्रस्त रहेको बताएकी छिन् । आज आयोजित राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सव समारोहमा  ढुङ्गानाले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको
२८ अर्वकेा ट्रेजरी बिल ल्याईदै
April 27, 2025

२८ अर्वकेा ट्रेजरी बिल ल्याईदै

काठमाडौं । सरकारले आउँदो मंगलबार २८ अर्ब १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बढ्दो तरलता र घट्दो ब्याजदरकाबीच आन्तरिक ऋण परिचालनलाई प्राथमिकता दिइरहेको सरकारले एकैपटक २८ अर्बमाथिको अल्पकालीन ऋण संकलन गर्न लागेको हो । सार्वजनिक
हरित वित्तः नेपाल रूपान्तरणको रणनीतिक आधार
April 27, 2025

हरित वित्तः नेपाल रूपान्तरणको रणनीतिक आधार

    –हरिगोपाल रिसाल उप-प्राध्यापक, काठमाडौ विश्वविद्यालय   हिमाली मुलुक नेपाल जलवायु परिवर्तनको असरबाट अत्यधिक प्रभावित राष्ट्रहरू मध्ये एक हो । तापक्रम वृद्धिले यहाँका हिमतालहरू फुटिरहेका छन, बाढी र पहिरोका घटनाहरू बढिरहेका छन् र कृषिमा प्रतिकूल असर परेको छ ।
चल्न थाल्यो उदयपुर सिमेन्ट उद्योग
April 27, 2025

चल्न थाल्यो उदयपुर सिमेन्ट उद्योग

उदयपुर कर्मचारीको विवाद र अदालती प्रकृयाका कारण छ महिनादेखि उत्पादन ठप्प रहेको उदयपुर सिमेन्ट उद्योगले गएको विहीबारदेखि पुनः उत्पादन थालेको छ ।  उद्योगका निमित्त महाप्रबन्धक महेश साहका अनुसार बिहीबार रातिदेखि क्लिङ्कर उत्पादन सुरु भएको हो । पहिलो दिन नै उद्योगले