Back To Top

गुणाकरलाई केार टिममा ल्याए विश्वनाथले
May 25, 2025

गुणाकरलाई केार टिममा ल्याए विश्वनाथले

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो नियुक्ति भएको चार दिनमै बैंकका मुख्य विभागहरूमा हेरफेर गर्दै डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयको महत्त्वपूर्ण जिम्मेवारीमा फर्काएका छन्। गभर्नर बन्नका लागि गत वैशाखमा कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. भट्टको
लोन पोर्टफोलियो रिभ्युगर्न बंगलादेशको कम्पनी
May 25, 2025

लोन पोर्टफोलियो रिभ्युगर्न बंगलादेशको कम्पनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकहरूको ऋणको अवस्था परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) गर्न बंगलादेशको एउटा कम्पनीलाई छानेको छ । राष्ट्र बैंकले यसका लागि परामर्शदाताबाट प्रस्ताव माग गरेको थियो । प्राप्त प्रस्तावमध्ये बंगलादेशको ढाकामा रहेको हाउल्याडर युनुस
नागढुंगा­–नौबिसे सडक सवारी रोकेर मर्मत
May 24, 2025

नागढुंगा­–नौबिसे सडक सवारी रोकेर मर्मत

काठमाडौं । नागढुंगा­–नौबिसे सडक आजदेखि सडकमा सवारी आवागमन रोकेर मर्मत थालिएको छ । नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आजदेखि जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला
हेटौंडा औद्योगिक क्षेत्रमा थपिँदै उद्योग
May 23, 2025

हेटौंडा औद्योगिक क्षेत्रमा थपिँदै उद्योग

मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै गएको छ । हालै मात्र त्यहाँ चारवटा नयाँ उद्योग थपिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लास्टिकका सामान र टोटल प्याकेजिङले प्लास्टिकका बोरा उत्पादन थालेका
पूर्वाधार र कनेक्टिभिटी बढाउन ढकालको आग्रह
May 23, 2025

पूर्वाधार र कनेक्टिभिटी बढाउन ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल
खनाल आयोगको प्रतिवदेन कार्यान्वयन गर्न कार्ययोजना तय
May 23, 2025

खनाल आयोगको प्रतिवदेन कार्यान्वयन गर्न कार्ययोजना तय

काठमाडौं । सरकारले पूर्वसचिव रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवदेन क्रमिक कार्यान्वयन गर्न समयसिमा सहितको कार्ययोजना तयार गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार पारेको उक्त कार्ययोजना अनुसार आयोगले दिएको सुझावहरु विभिन्न चरणमा अधिकतम तीन वर्षभित्र