Back To Top

माथिल्लो म्याग्दी–१ को सुरुङ निर्माण सुरु
June 8, 2025

माथिल्लो म्याग्दी–१ को सुरुङ निर्माण सुरु

म्याग्दी: ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्‌गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो । यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४ खाम्ला र छहरीको अडिटबाट दुईतर्फ
मे महिनामा पर्यटक आगमनमा रेडर्क ब्रेक
June 8, 2025

मे महिनामा पर्यटक आगमनमा रेडर्क ब्रेक

काठमाडौं । सन् २०२५ को मे महिनामा एकै महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा कीर्तिमान बनेको छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार मे महिनामा मात्रै १ लाख ९४ हजार ७५१ जना पर्यटक नेपाल भित्रिएका छन् । यस अघि अप्रिलमा एक लाख १६
बजेटले नीतिगत स्थीरता कायम राख्ने अपेक्षा
June 8, 2025

बजेटले नीतिगत स्थीरता कायम राख्ने अपेक्षा

काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाउँदै आएको नीतिगत स्थीरता र परिमार्जनलाई प्राथकिता दिनु स्वागतयोग्य भनेको छ । आर्थिक सुधार केन्द्रित सुझाव स्वीकार गरेको पाइएको भन्दै तिनको कार्यान्वयनलाई पनि प्रभावकारी बनाउन महासंघले आग्रह
जगदुल्ला हाइड्रोको ठेक्का रोक्न लेखासमितिको निर्देशन
June 7, 2025

जगदुल्ला हाइड्रोको ठेक्का रोक्न लेखासमितिको निर्देशन

काठमाडौ । सार्वजनिक लेखा समितिले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई तत्काल ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । समितिको हिजो बसेको ४३ औं बैठकले जगदुल्लामा आशयपत्र प्रस्ताव गर्ने कम्पनीले नक्कली वा धोकाधढीयुक्त कागजात/प्रमाण पेश गरेको भन्दै ती कागजातको परीक्षण तथा छानबिन गरी
साढे तीन घण्टामा पोखरा-मुक्तिनाथ केबुलकार सरर…
June 6, 2025

साढे तीन घण्टामा पोखरा-मुक्तिनाथ केबुलकार सरर…

लगानी बोर्डले एक केबुलकार र तीन जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब १७ अर्ब ४० करोड रुपियाँको लगानी स्वीकृत गरेको छ । स्वीकृत परियोजनामध्ये सबैभन्दा ठुलो ८१.०४१ किलोमिटर लामो मुक्तिनाथ केबुलकार परियोजनाको ५७ अर्ब ६४ करोड रुपियाँ लगानी स्वीकृत भएको
एलन मस्कसँगको सम्बन्ध  तोड्ने ट्रम्पको  चेतावनी
June 6, 2025

एलन मस्कसँगको सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कका कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान तोड्ने चेतावनी दिएका छन् । ट्रम्पले हालै मस्कलाई सरकारी खर्च कटौती गर्ने सरकारी निकायको प्रमुखमा नियुक्त गरेका थिए । मस्क सो जिम्मेवारीबाट अलग भएसँगै उनीहरुको मिडिया प्लाटफर्ममा