Back To Top

आधाभन्दा बढी गाडी प्रदूषण मापदण्डविपरीत
June 11, 2025

आधाभन्दा बढी गाडी प्रदूषण मापदण्डविपरीत

काठमाडौँ। काठमाडौँ महानगरभित्र गुड्ने सवारीसाधनमध्ये आधाभन्दा बढी प्रदूषण मापदण्डविपरीत रहेको पाइएको छ । महानगरपालिकाले सुरु गरेको प्रदूषण परीक्षणमा ५१.४६ प्रतिशत सवारीसाधनले प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पाइएको हो । काठमाडौँ महानगरपालिकाले गत वर्षको पुस २८ गतेदेखि सुरु गरेको सवारीसाधनको प्रदूषण परीक्षणमा
प्रदेश सरकारको खर्च एक खर्ब ६१ अर्ब
June 11, 2025

प्रदेश सरकारको खर्च एक खर्ब ६१ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा  प्रदेश सरकारले स्रोत परिचालन एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा संघीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि
२४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम
June 11, 2025

२४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (जेठ २८, बुधबार) ललितपुरसहित २४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन सुझाव दिएको छ। जसमध्ये महाशाखाले बाँकेसहित पश्चिमका सात जिल्लामा ‘एल्लो वारेन्ट’ (मध्यम जोखिम) जारी गरेको छ।
‘नेप्से पुनर्संरचनागर्दै नयाँ स्टकलाई लाइसेन्स’
June 10, 2025

‘नेप्से पुनर्संरचनागर्दै नयाँ स्टकलाई लाइसेन्स’

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा प्रतिस्पर्धा सिर्जना गर्न एकभन्दा बढी संगठित संस्थालाई सञ्चालन अनुमति दिन उपयुक्त हुने/नहुने विषयमा गरिएको अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक
राष्ट्र बैंक भन्छ मूल्यवृद्धि २.७७ प्रतिशतमात्र
June 10, 2025

राष्ट्र बैंक भन्छ मूल्यवृद्धि २.७७ प्रतिशतमात्र

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्ममा देशमा मूल्य वृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १० महिनासम्म मूल्य वृद्धि २.७७ प्रतिशत रहेको छ ।गत आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धि ४.४० प्रतिशत रहेको थियो । यस अवधिमा सबैभन्दा
रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि
June 10, 2025

रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १० महिनामा रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, वैशाख महिनामा मात्रै एक खर्ब ६५