Back To Top

ग्लोबल आइएमईको अगुवाइमा माथिल्लो मेवा खोलामा लगानी
June 13, 2025

ग्लोबल आइएमईको अगुवाइमा माथिल्लो मेवा खोलामा लगानी

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएकोछ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको
विद्युतीय कारोबार ऐन खारेज गर्ने तयारी
June 13, 2025

विद्युतीय कारोबार ऐन खारेज गर्ने तयारी

काठमाडौ । विवादास्पद विद्युतीय कारोबार ऐन खारेज गर्ने गरी सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्मा दर्ता गरेको छ । फरक प्रयोजनका लागि तर्जुमा भएको कानुन सामाजिक सञ्चार प्रयोगकर्ता र सञ्चार माध्यमका सामग्रीमा आकर्षित गरिएको भन्दै पछिल्लो समय खारेजीको माग
हरित करबापत दुई अर्ब रुपैयाँ सङ्कलन
June 12, 2025

हरित करबापत दुई अर्ब रुपैयाँ सङ्कलन

काठमाडौँ डिजेल र पेट्रोलमा लगाइएको हरित करबापत झन्डै दुई अर्ब रुपैयाँ सङ्कलन भएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ १५ सम्म सो करबापत एक अर्ब ९१ करोड रुपैयाँ सङ्कलन भएको हो । निगमले डिजेल
सुनको विलासिता कर हिरा भ्याट खारेज गर्न माग
June 12, 2025

सुनको विलासिता कर हिरा भ्याट खारेज गर्न माग

काठमाडौं । व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरेका छन् । अहिले सरकारले सुनमा २ प्रतिशत
देशभर आंशिकदेखि साधारणतया बदली
June 12, 2025

देशभर आंशिकदेखि साधारणतया बदली

काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
टाँगिया बस्तीमा बिजुली बाल्दा युद्ध जिते जस्तो: घिसिङ
June 11, 2025

टाँगिया बस्तीमा बिजुली बाल्दा युद्ध जिते जस्तो: घिसिङ

बारा । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६स्थित टाँगियाबस्तीमा विद्युत् पुर्याउँदा युद्ध जितेजस्तो अनुभव आफूले गरेको बताएका छन्। प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनै भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा