Back To Top

प्रदेशको बजेटको आकार दुई खर्ब ८७ अर्ब
June 16, 2025

प्रदेशको बजेटको आकार दुई खर्ब ८७ अर्ब

काठमाडौं। सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा
लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट
June 15, 2025

लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट

काठमाडौं । लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आइतबार आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् । उनले कुल खर्चमध्ये चालुतर्फ १२
बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
June 15, 2025

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।
‘आइएमई आम मानिसको फाइदाका लागि अग्रसर’
June 15, 2025

‘आइएमई आम मानिसको फाइदाका लागि अग्रसर’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरेका छन् ।  ललितपुरमा आयोजित आइएमईको २५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम
चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा
June 15, 2025

चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा

काठमाडौँ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
बंगलादेश विद्युत् निर्यात सुरु
June 15, 2025

बंगलादेश विद्युत् निर्यात सुरु

काठमाडौं :  नेपालले शनिबारबाट बंगलादेशलाई यस वर्षको  ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ । अहिले उत्पादित विद्युत्ले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात सुरु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले शनिबारबाट विद्युत् बंगलादेशलाई