Back To Top

नगर विकास कोषलाई प्रभावकारी बनाइने
October 18, 2025

नगर विकास कोषलाई प्रभावकारी बनाइने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको उक्त कोषलाई निष्क्रिय नराखी प्रतिफल प्राप्त हुने क्षेत्रमा
तीन उद्योगले तिरे बक्यौता विद्युत महसुल
October 17, 2025

तीन उद्योगले तिरे बक्यौता विद्युत महसुल

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेका छन् । सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् । तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा
१७ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु
October 17, 2025

१७ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

काठमाडौं। सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले
उद्योग मन्त्री सिन्हाले ल्याए ३९ बुँदे कार्ययोजना
October 16, 2025

उद्योग मन्त्री सिन्हाले ल्याए ३९ बुँदे कार्ययोजना

काठमाडौं । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले मन्त्रालयबाट प्रवाह हुने सेवालाई सहज, सरल, प्रविधि र सेवाग्राही बनाउन पाँच महिनाभित्र सम्पन्न गर्ने गरी ३९ बुँदे ‘तत्काल सुधार कार्ययोजना २०८२’ कार्यान्वयनमा ल्याएका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउतका
अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेट
October 16, 2025

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेट

काठमाडौ । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ
ढाइ लाख नाघ्यो सुनको भाउ
October 16, 2025

ढाइ लाख नाघ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार (असोज ३०) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार ९००