Back To Top

५० रुपैयाँका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
November 13, 2025

५० रुपैयाँका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नोट छाप्नको लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ । केन्द्रीय बैंकले आह्वान गरेको बोलपत्रमा रितपूर्वक आवेदन मध्ये न्यून मूल्यमा बोलपत्र पेश गर्ने चिनियाँ कम्पनी
ग्लोबल आइएमइको साधारण सभा सम्पन्न
November 13, 2025

ग्लोबल आइएमइको साधारण सभा सम्पन्न

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई करसहित आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । उक्त बैङ्कको बुधबार काठमाडौँमा सम्पन्न १९ औँ वार्षिक साधारण सभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो । सभाले सञ्चालक समितिका तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले
कुमारी र प्राइम बैंकलाई कारबाही
November 10, 2025

कुमारी र प्राइम बैंकलाई कारबाही

काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन र निर्देशनको उल्लङ्घन गरेको भन्दै कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडलाई कारबाही गरेको छ । राष्ट्र बैंकले दुबै बैंकलाई आवश्यक सचेतना पत्र पठाउँदै भविष्यमा यस्ता गल्ती पुनः नदोहर्याउन निर्देशन दिएको
ग्लोबल आइएमईको खुद नाफा २२.९२ प्रतिशतले वृद्धि
November 9, 2025

ग्लोबल आइएमईको खुद नाफा २२.९२ प्रतिशतले वृद्धि

काठमाडौँ: ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५१
बैंकहरुको नाफा १८.७७ प्रतिशतले घट्यो
November 7, 2025

बैंकहरुको नाफा १८.७७ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म  बैंकहरुको नाफा १८.७७ प्रतिशतले घटेको छ । वाणिज्य बैंकले करिब सवा १३ अर्ब रुपैयाँ बराबर खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ अर्ब १८ करोड ८७ लाख रुपैयाँ बराबर
राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा
November 4, 2025

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । सोमबारको निर्णयअनुसार भाेलि देखि लागू हुने गरि सरुवा गरिएको हाे। विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ ।