
August 26, 2025
केही भारतीय नोट नबोक्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले भारतीय रुपैयाँ दुईसय, पाँच सय र २ हजार दरका नोट समेत नेपाल भित्राउन, साथमा राख्न वा कारोबार गर्न निषेध गरिएको भन्दै साथमा नराख्न आह्वान गरेको छ । राष्ट्र बैंकले एक सूचना
- 63
- 0
- 0